९ तारिख आईतबार कार्य समितिको बैठक यो महिना आईतबारहरुमा लगातार बैठक बस्ने

January 5, 2011

बैठक स्थान:- तोङदेमुन डांडा गाऊं
समय :- १ बजे ।
म्याग्दी समाज समितिले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातको तयारी लगायत बिबिध बिषयहरु माथि छलफल गर्न यो महिनाको हरेक आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने भएको छ । यसै महिनाको अन्तिम हप्ता कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुको उपस्थितमा  बृहत भेलाको आयोजना गरि कार्यक्रमको
लागि अन्तिम तयारी गरिने छ । हाल म्याग्देली सांगितिक सौगातमा  भाग लिन कोरिया आउने कलाकारहरुको भीषा एप्लाई को लागि पास्पोर्ट लगायतका सामाग्रीहरु नेपालबाट मगाउने काम भईरेको छ । हिजो सम्म बिश्व चर्चित खगेन्द्र थापा मगरको पास्पोर्टको फोटोकपी ईमेल मार्फत प्राप्त भईसकेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP