स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलनको अन्तिम बिबरण सार्वजनिक

January 9, 2011

गत महिनाको ५ तारिख आईतबा कोरियाली भूमिमा आकष्मिक निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोका ज्युको सहयोगार्थ संकलित चन्दा रकमको अन्तिम हिसाब आज म्याग्दी समाजको १३ औ बैठकले समापन गरेको छ । आजको मिति देखि स्वर्गिय बिरु रोका ज्युको सहयोगार्थ चन्दा संकलन कार्यलाई स्थगित गर्ने गरि गरिएको अन्तिम हिसाब अनुसार जम्मा संकलित चन्दा रकम र खर्च  बिबरण यस प्रकार रहेको छ ।
जम्मा चन्दा संकलन- 115,68,100
जम्मा खर्च बिबरण- 60,20,000
बांकी रहन आएको रकम- 55,47,900
चन्दा संकलन बाहेक उहांको कम्पनीबाट तलव स्वरुप Read more>>>>>
 प्राप्त , साथमा रहेको  USD. , कोरियन ओन  र नेरु.को एकमुष्ठ हिसाव घर परिवारलाई जानाकारी दिई सकिएको  भएतापनि बैंक खातामा देखिन आएको केहि रकम नेपाली दुतावास मार्फत झिक्ने प्रयास भईरहेकोले बैंक र सरसापती मार्फतको सम्पूर्ण रकम असुल हुंदासाथ पोखरा स्थित घर परिवारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । त्यसको अलावा उहांको निजी सामानहरु गत हप्ता नेपाल पठाई सकिएको जानाकारी गराईन्छ । चन्दादाताहरुको नामावलि हेर्न भित्र जानुस

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP