मे 22 तारिख आईतबार म्याग्दी रनिङ कप २०११ तयारी बैठक बस्ने

May 16, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रतिष्प्रर्धातमक भलिबल खेल -म्याग्दी कपको- तयारी गर्नको लागि मे 22 तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने भएको छ । बैठकमा आबश्यक सामग्रीहरुको तयारी लगायत अन्य बिषयमा छलफल हुने छ । बैठकमा उपस्थित भईदिनु हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध छ ।
स्थान: तोङदेमुन स्थित नाकसान भिल्लेज
समय: १२ बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP