सेप्टेम्बर महिनाको अन्त सम्मा कोरियामा रहेका म्याग्देली हरुको दाता संकलन गरिने

September 16, 2011

भरत तुलाचन, सचिव म्याग्दी समाज
म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट बिबिध उद्देश्यका साथ दक्षिण कोरिया भित्रिएका प्रवासी म्याग्देलीहरुको दाता संकलन गर्ने भएको छ । गत सेप्टेम्बर ४ तारिख आईतबार बसेको म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठकले गरेको निर्णयानुसार  म्याग्दी जिल्लाका हरेक गाबिसबाट एक देखि तीन जना सम्म  प्रतिनिधि चयन गर्दै दाता संकलनमा सहयोग गर्ने   गरि पत्राचार गरि सकेको छ । सेप्टेम्बर महिनाको अन्त सम्ममा Read More.......
 कोरियामा रहेका म्याग्देलीहरुको नाम,गाविस,ईमेल र फोन नम्बर सहित नामावलि तयार गरि दिनुहुन हार्दिक अनुरोध गर्दै चुनिएका हरेक गाविसका प्रतिनिधिहरु यस प्रकार रहेका छन,

प्रतिनिधिहरु :-

(१) शिख-  नर बहादुर पुन,मोहन फगामी र सुरेश राना
(२) घार- नारायण बरुवाल
(३) खिबाङ,घोरेपानी- भिम माया पुन
(४) नारच्याङ- थम माया पुन
(५) भुरुङ तातोपानी- कर्ण पुन र तुला राम्जाली
(६) दोवा- याद गर्बुजा
(७)- हिस्तान- रेम पुर्जा
(८) राम्चे-कृष्ण गर्बुजा
(९) बेगखोला- तुक गर्बुजा र धन पुर्जा
(१०) राखु- यु कुमार मल्ल
(११) पाखापानी,पात्लेखेत-ठंक पाईजा र भबिन्द्र पुन
(१२) कुईने मंगले- रत्न छन्त्याल
(१३) अर्थुङ्गे ,पुला,घटान,सिङगा- बाबुराम शर्मा
(१४) कुंहु-झलक आचार्य र मिन पुन
(१५) भकिम्ली- रेशम केसी
(१६) बाबियाचौर- मुक्त केसी
(१७) बरङजा- अमर किसान
(१८) अर्मन- मनु रोका
(१९) दरबाङ ,देबिस्थान- भरत तुलाचन र दिल प्रसाद बुढा
(२०) निस्कोट- चन्द्र कंडेल
(२१) ओखरबोट- उदय बुढाथोकी
(२२) ताकम धारापानी- आकाश केसी
(२३) मुना,मुडी,गुर्जा,लुलाङ-रबिन छन्त्याल
(२४) रत्नेचौर- गोबिन्द रावल
(२५) बिम ,मराङ- ओम जुग्जाली र दिर्घ पुन
माथि उल्यखित प्रतिनिधिहरुले २०११ सेप्टेम्बर ३१ तारिख सम्म आफ्नो गाबिसबाट कोरिया भित्रिएका म्याग्देलीहरुको नामावलि बिबरणको पाराम भरि उपलब्ध गराई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP