म्याग्दी समाज समिति दक्षिण कोरियाले १ तारिख शनिबार सांझ दशै कार्यक्रमको आयोजना गर्ने

September 26, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले शुभ बिजया दशमी २०६७ को सुखद अबसरमा अक्टुबर  १ तारिख शनिबार सांझ दशै कार्यक्रमको आयोजना भब्य रुपमा  गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुलाई बृहत उपस्थिति बनाई मनाउन लागिएको दशै कार्यक्रममा खासगरि खानपिन र मनग्य मनोरन्जन गराउने तयारी भईरहेको छ । तल उल्यखित स्थान,मिति र समयमा  उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा  सम्पन्न गराई दिनु हुन कोरियामा रहेका म्याग्देलीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
स्थान: दुर्गा रेष्टुरेण्ट चोङगाक (अण्डर ग्राउण्ड)
मिति: २०११ अक्टुबर १ तारिख शनिबार ।
समय: सांझ ८ बजे देखि ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP