कोरियामा रहेका म्याग्देली डाटा संकलन कार्य तिब्र रुपमा,आगामी हप्ता सम्मा सार्वजनिक हुने

October 10, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाको सकृयतामा सम्पन्न हुन गई रहेको कोरियामा रहेका म्याग्देली डाटा संकलन कार्य तिब्र रुपमा अगाडी बढिरहेको छ । आगामी हप्ता सम्ममा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुको डाटा सार्वजनिक हुने भएको छ । बिगत ४ बर्ष अगाडी कोरियामा म्याग्देलीहरु करिव १७० जना रहेकोमा यसपालि सो संख्यामा निक्कै बृद्दि हुन सक्ने सम्भावना बढेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP