एक जना म्याग्देली चेली मेशिन दुर्घटनामा, दुईवटै हात गुम्ने सम्भावना

October 17, 2011

म्याग्दी जिल्लाबाट ईपिएस भिसा मार्फत केहि महिना कोरिया प्रबेश गरेकी पश्चिम म्याग्दीकी एक जना म्याग्देली चेली (बिरामीको नाम र ठेगाना केहि समयको लागि गोप्य राखिने ) आफू काम गर्ने कम्पनीको मेशिनले दुबै हात च्याप्न पुगि शसक्त घाईते अबस्थामा रहन पुगेको थाहा भएको छ । हाल उपचारार्थ पुसान शहर स्थित एक  अस्पतालमा रहेको जानाकारीमा आएको  छ । प्लाष्टिक कम्पनीको तातो मेशिनमा करिव १५ मिनेट सम्म दुबै हात अड्किएकोले हातको अबस्था अति नाजुक रहेको समेत जानाकारीमा आएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP