नोभेम्बर १३ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठक बस्ने

November 6, 2011

आगामी नोभेम्बर १३ तारिख आईतबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठक बस्ने भएको छ । बैठकमा दुबै हात गुमाउन पुगि अस्पतालमा रहेकी म्याग्देली चेलीको सहयोगार्थ आर्थिक जोहो लगायत अन्य  बिषयहरु माथि बिशेस छलफल गरिने छ । राजधानी सउलको दोङदेमुन स्थित डांडागाउंमा बसिने उक्त बैठकमा   कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु ,खेलाडीहरु लगायत सम्पूर्ण ईच्छुक म्याग्देलीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
स्थान-दोङदेमुन स्थित डांडागाउं(सह-कोषाध्यक्ष निवास)
मिति-२०११ -११-१३
समय- दिनको १ बजे

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP