आफू सक्दो सहयोग गर्नुहुन कोरियामा रहेका म्याग्देलीहरुलाई हार्दिक अनुरोध

November 20, 2011

दुबै हात गुमाएर अस्पतालमा रहेकी म्याग्देली चेली लिला रामजालीको आर्थिक सहयोगार्थ कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई सहभागि हुन हार्दिक अनुरोध गर्दै समाजले निर्णय गरेको प्रति ब्यक्ति न्युनतम बीस हजार ओन देखि माथि  आफू सक्दो सहयोग रकम पठाउन म्याग्दी समाज समिति हार्दिक अनुरोध गर्दछ । तल उल्यखित समाजको बैङक खाता नम्बरमा सिधै  वा सहयोग रकम उठाउन जिम्मेवार आ-आफनो क्षेत्रका प्रतिनिधिहरु मार्फत दर्ता गर्न सकिने छ । तपाईले सहयो गरेको रकम र ब्यक्तिगत बिबरण यसै ब्लगमा तुरुन्ता तुरुन्तै दर्ता गराईने छ ।
साथै, सहयोग रकम बैङक खाताबाट पठाएमा सम्पर्क नं. 010 2388 8410 मा सम्पर्क गर्न सक्नुहुने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP