भोलि अप्रील २२ तारिख आईतबारको बैठक स्थल परिबर्तन

April 20, 2012

म्याग्दी समाज समिति दक्षिण कोरिया नवौं कार्य समितिको तेश्रो बैठकको बैठक सथल परिबर्तन गरिएको छ । राजधानी सउलको छेगी स्टेशन नजिक बैठक बस्ने गरि  सु-सुचित गराईएता पनि शनिबार देखि शुरु भएको अबिरल बर्षाको कारण तोङदेमुनको नमस्ते रेष्टुरेण्टको दायां पट्टिको सभा हलमा बसिने गरि बैठक स्थल परिबर्तन गरिएको हो । दिउंसो ३ बजे तोङदेमुन शहरकै एक रेष्टुरेण्टमा खोटाङ भलिबल प्रतियोगिताको गोलापोला कार्यक्रममा सहभागि हुन जाने गरि बैठक समयमै टुङ्गयाउन दिनको १२ बजे भित्र उपस्थित भैदिनु हुन सल्लाहकार,कार्य समिति तथा खेलकूद समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP