२९ तारिख आयोजना हुने भलिबल खेलमा म्याग्दी समाज वाईमा

April 22, 2012

खोताङ सेवा समाज कोरियाले यसै हप्ताको २९ तारिख आईतबार आयोजना गर्न लागेको हलेसी रनिङ कपमा म्याग्दी समाज टीम बाईमा परेको छ । १२ टीमले सहभागिता जनाएको यस प्रतियोगितामा  सुदुर पश्चिम र स्याङजा परिवारको खेलमा बिजेता मध्यको एक टीम सित प्रतियोगिताको दोश्रो चरणको सातौ खेलमा  म्याग्दी समाज टीम भिड्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP