म्याग्दी रनिङ कपमा १६ टीमको सहभागिता, ईतिहांस रच्दैछ म्याग्दीले

May 27, 2012

आगामी हप्ता अर्थात जुन ३ तारिख आईतबार म्याग्दी अस्पताल सहयोगार्थ सम्पन्न हुन गई रहेको  प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१२ को लागि १६ टीमले सहभागिता जनाएका छन । कोरियाली भूमिमा आयोजना हुने भलिबल प्रतियोगिताहरुको लागि यसपालि नै सब भन्दा बढि टीमको सहभागिता हो । गत सालको आयोजनामा १४ टीमले सहभागिता जनाएका थिए भने यो बर्षमा २ टीमको बृद्दि भएको छ । प्रतियोगिताको पहिलो खेल  कास्की परिवार र गोरखा परिवार बिचको खेलबाट  बिहान ठिक १० बजे  शुरुवात गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP