२४ तारिख आईतबार कार्यसमितिको बैठक बस्दै,बैठक पश्चात म्याग्दी रनिङ कपको आय-ब्यय सार्बजनिक गरिने

June 20, 2012

गत जुन ३ तारिख आईतबार सम्पन्न म्याग्दी रनिङ कपको आय-ब्यय लगायत समाजको भावि रणनिति तथा कार्यक्रमहरु तय गर्नको लागि यसै हप्ता अर्थात २४ तारिख आईतबारको दिन  म्याग्दी समाज नवौ कार्य समितिको बिशेष बैठक बस्ने भएको छ । स्थान र समयको लागि फोन मार्फत कार्य समिति,खेलकूद समिति तथा सल्लाहकार लगायतका सम्पूर्ण सदस्यहरुलाई  जानाकारी दिईने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP