आकस्मिक कक्ष निर्माणको लागि तेश्रो किष्टा स्वरुप रु. ६ लाख पठाईयो

June 13, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाको पहलमा म्याग्दी अस्पतालमा निर्माण भई रहेको आकस्मिक कक्षको लागि तेश्रो किष्टा स्वरुप  ६ लाख रुपैया आज सदर मुकाम बेनी बजार स्थित निर्माण समितिको जिम्मामा पठाईएको छ । आज पठाईएको रकम सहित कूल १२ लाख रुपैयां निर्माण समितिको जिम्मामा पुगेको छ । जग पूजा पछि हाल सम्ममा निर्माण कार्य नियमित रुपमा सुचारु भई रहेको र बांकी रकम आबश्यकता अनुसार पठाउंदै गरिने छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP