जग पूजा पछिको १५ दिन, निर्माणाधिन आकस्मिक कक्षको प्रगति बिबरण

June 7, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्यागदी स्थित म्याग्दी अस्पताल परिसरमा निर्माणाधिन आकस्मिक कक्ष जग पूजा पछिको १५ दिनमा भएको निर्माण कार्यको तस्बिरहरु प्राप्त भएका छन । बेनी बजार स्थित निर्माण समितिका सचिव मोहन बरुवालले ईमेल मार्फत पठाउनु भएको थप तस्बिरहरु हेर्न भित्र जानुस् ........
         




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP