निर्माणाधिन आकस्मिक कक्षको निर्माण कार्य तिब्र गतिमा

July 4, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित  म्याग्दी अस्पताल परिसरमा निर्माण गर्न लागेको आकस्मिक कक्षको निर्माण कार्य तिब्र गतिमा अगाडी बढि रहेको छ । जग पूजा पछिको ४२ दिन सम्ममा ग्राउण्ड फ्लर ढलान पश्चात  पाटेशनको काम अगाडी बढ्दै गरेको तस्बिरहरु बेनी बजारबाट निर्माण समितिका सचिव मोहन बरुवालले ईमेल मार्फत पठाउनु भएको तस्बिरहरु । थप तस्बिरहरु हेर्न भित्र जानुस् ........














  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP