२९ तारिखको भलिबल खेल आयोजनामा म्याग्दी समाज समितिले सहभागिता जनाउने तयारी

July 16, 2012

नेपाल मगर संघ गणतन्त्र कोरियाको आयोजना आगामी २९ तारिख आईतबार सम्पन्न हुन गई रहेको दोश्रो लखन थापा स्मृति रनिङ कपमा म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट सहभागिता जनाउनको लागि बिशेष तयारीहरु भईरहेको छ । नयां तथा पुराना खेलाडीहरु सहितको मजबूद टीम र खेल रणनिति तयार गर्न  खेलकूद समितिका अध्यक्ष मुक्त केसी,उपाध्यक्ष भबिन्द्र पुन र सल्लाहकार झलक आचार्य लागि पर्नु भएको छ भने समाजको तर्फबाट   माङवलसानमा बृहत म्याग्देलीहरुलाई उपस्थिति बनाउन सु सुचित गर्ने काम भईरहेको  छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP