लखन थापा स्मृति कपमा म्याग्दी समाजलाई दोश्रो स्थान

July 29, 2012

नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गरेको लखन थापा स्मृति रनिङ कपमा म्याग्दी समाज समिति दक्षिण कोरियालाई दोश्रो स्थान प्राप्त भएकोछ । गुल्मी टीम सित भएको फाईनल खेलमा १-२ मा  पराजित भएपछि दोश्रो स्थानमा चित्त बुझाउनु परेको हो ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP