आंधिखोला भलिबल रनिङ कपमा म्याग्दी समाज आयोजनाको पांचौ खेल बाग्लुङ संग खेल्ने

August 2, 2012

स्याङजा परिवार दक्षिण कोरियाले यसै महिनाको १९ तारिख आईतबारको दिन आयोजना गर्न लागेको तेश्रो आधिखोला रनिङ कपमा म्याग्दी समाज भलिबल टीम आयोजनाको पांचौ खेलमा बाग्लुङ सम्पर्क समिति संग पहिलो प्रतिष्प्रर्धा गर्ने भएको छ ।  गत २९ तारिख नेपाल मगर संघको आयोजनामा सम्पन्न दोश्रो लखन थापा स्मृति रनिङ कपमा स्याङजा,नमस्ते पाल्पा र नेपाल मगर संघलाई पछि पार्दै  फाईनलमा पुगे पनि गुल्मी सम्पर्क समिति सित १-२ ले पराजित भई म्याग्दी समाज समितिले दोश्रो स्थान हात पारेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP