रेसुङगा भलिबल रनिङ कपमा म्याग्दी सेतो र रातो नामबाट २ टीम सहभागि हंदै

August 26, 2012

आगामी सेप्टेम्बर ९ तारिख आईतबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको रेसुङगा भलिबल रनिङ कपमा म्याग्दी समाज समितिको तर्फात म्याग्दी सेतो र रातो गरि २ टीम सहभागि हुने भएको छ । कोरियाली भूमिमा आफ्नो आयोजना बाहेक अन्य संघसंस्थाहरुको आयोजनामा दुई टीम पठाएको सम्भवत यो पहिलो हो । ईपिएस भिषाबाट नयां आएका र पुराना सबै खेलाडीहरुलाई खेल खेल्नबाट बन्चित नबनाउन कार्य समिति,खेलकूद समिति र सल्लाहकार सदस्यहरुको संयुक्त निर्णयबाट दुई टीम बनाउने निर्णय भएको हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP