यस्तो छ, रेसुङगा भलिबल रनिङ कपको खेल टाईशीट

August 26, 2012

आगामी सेप्टेम्बर ९ तारिख आईतबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको रेसुङगा भलिबल रनिङ कपको खेल टाईशीट आज तयार भएको छ । टाईशीट अनुसार ए पोलमा ७ टीम र बी पोलमा १० टी बांढिएको छ । ए पोलमा सातौ नम्बरमा परेको टीमले बिजयी हांशिल गर्न जम्मा ३ टीमलाई जिते पुग्छ भने १२ देखि १५ नम्बरमा परेका टीमलाई बिजयी बन्न पांचवटा खेल जित्नु पर्ने छ । बांकि १२ टीम भने चार खेललाई पछाडी पारे बिजयी बन्न सक्ने छ । १७ टीम भएकोले टाईशीट तयार गर्न निक्कै कठिन परेकोले सहभागि संघसंस्थाहरुको प्रतिनिधिहरुको सहमतिमा यस्तो टाईशीट बनाउन बाध्य भएको आयोजक पक्षले बताएको छ ।


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP