सम्पुर्ण दिदी बहिनिहरूमा तिजको हार्दिक मंगलमय शुभकामना

September 14, 2012

 
 सम्पुर्ण दिदी बहिनिहरूमा तिजको हार्दिक मंगलमय शुभकामना साथै कोरियामा रहनु हुने सम्पुर्ण नेपालि दाजु भाई तथा दिदी बहिनीहरुलाई (बिषेश म्याग्देलिहरुको बढी उपस्थित होस भन्ने अपेक्षा राख्दछौ )म्याग्दी समाज समिति दक्षीण कोरियाको आयोजनामा हुन गइरहेको तिज विशेष कार्यक्रममा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ । सेप्टेम्बर 15 तारिख शनिबार साँझ 9.00 बजे स्थान-नमस्ते रेस्टुरेन्ट दोङम्यो आफ स्टेशन (तुङदेमुन) लाईन न.1 गेट न.5

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP