आकष्मिक कक्ष निर्माणको चौठो किष्टा स्वरुप दुई लाख रुपैयां पठाईयो

October 4, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माणको चौठो किष्टा स्वरुप दुई लाख रुपैयां अक्टुबर ३ तारिख बेनी स्थित निर्माण समितिको जिम्ममा पठाई‍को छ । चौठो किष्टाको दुई लाख रुपैयां पठाईए पछि निर्माण समितिको जिम्ममा हाल सम्म चौध लाख रुपैयां पुगेको छ । नेरु १५ लाख रुपैयांमा निर्माण कार्य पूरा गरिने उक्त आकष्मिक कक्ष हाल निर्माणको अन्तिम चरणमा रहेको छ । उक्त रकम मध्यबाटै भवन भित्र आबश्यक फर्निचरहरु समेत खरिड गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP