चिनो भाग्यशाली चिट्ठाको रकम बुझाई दिनु हार्दिक अनुरोध

October 13, 2012

म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले गत जुन महिनामा आयोजना गरेको चिनो भाग्यशाली चिट्ठाको रकम नबुझाउनु भएका  म्याग्देली दाजुभाई तथा दिदीबहिनीहरुले यथासिघ्र छिटो रकम बुझाएर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।  म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य लगभग अन्तिम चरणमा रहेको र थप रकम पठाउनु पर्ने भएकोले यो सुचना प्रकाशित गरिएको छ । साथै संकलनमा भई रहेको ढिला सुस्तिले आकस्मिक कक्षको शीलालेखमा नामावलि अंकित बिबरण तयार गर्ने कार्यमा समेत ढिलाई भई रहेको जानाकारी गराईन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP