नोभेम्बर ४ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको नियमित बैठक बस्दै

October 21, 2012

म्याग्दी समाज समिति दक्षिण कोरिया नवौ कार्य समितिको नियमित बैठक आगामी नोभेम्बर ४ तारिख आईतबार बस्ने भएको छ । उक्त दिन बसिने कार्य समितिको बैठकले म्याग्दी अस्पताल आकस्मिक कक्ष निर्माणमा भएका खर्च बिबरण सम्बन्धमा छलफल गर्दै कोरियामा रहेका चन्दादाता म्याग्देलीहरुको बिबरणलाई अन्तिम रुप दिने छ ।  साथै  नयां बर्ष २०१३ को सुखद उपलक्ष्यमा मनोरन्जनात्मक तथा उपलब्धि मुलक कुनै  कार्यक्रमको आयोजना गर्न बैठकमा छलफल गरिने छ । यसै सुचनालाई आधार मानि तल उल्यखित  स्थान र समयमा उपस्थित भई दिनुहुन म्याग्दी समाज नवौ कार्य समितिका पदाधिकारीहरु,सल्लाहकार सदस्यहरु लगायत उपस्थित हुन ईच्छुक म्याग्देलीहरुमा हार्दिक अनुरोध छ ।
स्थान-सउल,छेगिडोङ
समय- दिनको १२ बजे ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP