म्याग्दी कोरिया सम्पर्क समिति बेनी द्दवारा म्याग्दी समाज कोरियालाई अनुरोध

October 31, 2012

नेपाली दुतावास दक्षिण कोरियाले नोभेम्बर ४ देखि ६ तारिख सम्म दक्षिण कोरियाको राजधानी सउलमा  आयोजना गर्न लागेको  “Empowering nepal 2012 ” विषयक तीन दिने अन्तराष्ट्रिय सेमिनारमा भाग लिन म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै कोरिया आउन लाग्नु भएका  ४ जना म्याग्देली प्रतिनिधिहरुलाई आर्थिक,भौतिक र नैतिक रुपमा सहयोग गर्न म्याग्दी कोरिया सम्पर्क समिति बेनीले म्याग्दी समाज समिति दक्षिण कोरियालाई लेखेको पत्र प्राप्त भएको छ । थप....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP