हलेसी रनिङ कप २०१३ मा म्याग्दी टीम वाईमा,तयारी उत्साहित रुपमा

May 2, 2013

खोटाङ सेवा समाज कोरियाले यसै आईतबार आयोजना गर्न लागेको हलेसी रनिङ कप २०१३ मा म्याग्दी समाज टीम वाईमा परेको छ । कूल १४ टीमले सहभागिता जनाएको आयोजनामा समूह ए बाट गुल्मी टीम र समूह बी बाट म्याग्दी समाज टीम बाईमा परेको हो । आईतबार म्याग्दी टीम स्याङजा र एस एम टी  बिचको  बिजयी संग पहिलो चरणको अन्तिम आठौं खेल  खेल्ने छ । म्याग्दी समाज खेलकूद अध्यक्ष श्री मुक्त केसीका अनुसार सम्पूर्ण म्याग्देली खेलाडीहरु पूर्ण तयारी अबस्थामा रहेको र गत बर्ष झै यस बर्ष पनि उत्कृष्ट खेल प्रर्दशन गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP