हलेसी रनिङ कपमा म्याग्दी टीमको सहभागिता, दुर्भाग्य सेमिफाईनलबाटै बाहिरिनु पर्यो

May 7, 2013

खोटाङ सेवा समाज दक्षिण कोरयाले  गत आईतबार आयोजना गरेको हलेसी रनिङ कप २०१२ मा म्याग्दी समाज समिति दक्षिण कोरियाले सहभागिता जनाएता पनि टीम सेमिफाईनल खेलबाटै बाहिरुन पुग्यो । आयोजनामा स्याङजा परिवार संग आठौं खेल खेलेर बिजयी चुम्दै अगाडी पुगेको हाम्रो टीमलाई कास्की परिवारले अगाडी जानबाट बन्चित बनाई दियो । खेलमा कास्की भन्दा केहि कमजोर देखिएता पनि रेफ्रीको पटक पटकको गद्दारीले  ०-२ को अन्तरले पछाडी पर्दै तेश्रो स्थानको लागि भएको गोलापोलामा समेत भाग्यले ठग्न पुगि चौठो स्थानमा चित्त बुझाउनु पर्यो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP