मे १९ तारिख आईतबार म्याग्दी रनिङ कपको अन्तिम तयारी बैठक बस्ने

May 9, 2013

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन २ तारिख आईतबार आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको अन्तिम तयारी गर्न आगामी हप्ताको आईतबार अर्थात मे २० तारिख आईतबारको दिन तय गरिएको छ । बैठकले म्याग्दी रनिङ कप २०१३ को अन्तिम तयारीको बारेमा बृहत छलफल गर्दै आयोजनाको लागि कार्य बिभाजन गर्ने छ । म्याग्दी रनिङ कप २०१३ लाई सफल पार्न महत्वपूर्ण यस बैठकमा उपस्थित हुन तल उल्यखित स्थान,मिति र समयमा कार्यकारिणी सदस्यहरु,खेलकूद समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु लगायत साधारण सदस्यहरुलाई हार्दिक अनुरोध गरिन्छ ।


स्थान-नमस्ते रेष्टुरेण्ट मिति-२०१२-५-१९
समय- दिनको १२:०० बजे ।



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP