आगामी मे महिनाको १७ तारिख आईतबार प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना हुने

April 5, 2009

अपर्झत बैठकको समापन पछि सहभागि केहि सदस्यहरुको तस्बिर ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको आज बसेको अपर्झत बैठकले आगामी मे १७ तारिख आईतबारको दिन प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्नेनिर्णय गरेको छ । राजधानी सउलको तोङदेमुन स्थित नाक्खासान एरियामा आज अप्रान्ह बसेको अपर्झत बैठकले उक्त निर्णय गरेको हो । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा भाग्यशाली चिट्ठा कार्यक्रम लगायत सेलरोटी सहितको मिष्ठान्न परिकारहरु समितिको तर्फबाट बिक्रीबितरण गर्ने निर्णय गरेको छ । More...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP