यस्तो बनाईयो भाग्यशाली चिट्ठाको टिकट

April 7, 2009

----------ठूलो साईजमा हेर्न टिकटमा क्लिक गर्नुहोस्

म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा हन गई रहेको प्रतिस्प्रर्धात्मक भलिबल खेलमा भाग्यशाली चिट्ठा कार्यक्रम समेत समाबेश गराउने निर्णय भए अनुरुप चिट्ठाको टिकट डिजाईन गरि छापाखाना पठाईएको छ । आगामी शनिबार सम्ममा टिकट तयार हुने र आईतबारबाट भाग्यशाली चिट्ठाको बिक्री बितरण कार्य शुरु गरिने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP