
किशन पुनको स्वास्थ् स्थितिमा तिब्र सुधार, एक हप्ता भित्र डिस्चार्ज हुने
June 27, 2009
घुंडाको अप्रेशनार्थ करिब १ महिना देखि राजधानी सउलको तोङदेमुन स्थित नेश्नल मेडिकल सेन्टरमा रहनु भएका म्याग्देली युवा किशन तिलिजा आगामी हप्ता अर्थात जुलाई महिनाको ३ तारिख सम्ममा डिस्चार्ज हुनु हुने भएको छ । हिजो २७ तारिख शनिबार सांझ अस्पतालमा बिरामी किशन तिलिजा संग भएको प्रत्यक्ष भेटमा उहांले आगामी हप्ता डिस्चार्ज हुने कुरा बताउनु भएको हो । More....
