मुन्जङ प्रवासी भलिबल कपमा म्याग्दी समाज समितले सहभागिता जनाउने

June 30, 2009

आगामी जुलाई १२ तारिख आईतबारको दिन मुन्जङ प्रवासी क्लबको आयोजनामा हुन गईरहेको मु्न्जङ प्रवासी भलिबल कपमा म्याग्दी समाज समिति दक्षिण कोरियाले सहभागिता जनाउने भएको छ । उक्त प्रतियोगिताको लागि म्याग्दी टीमबाट खेल्ने भलिबल खेलाडीहरुको नामावलि आगामी जुलाई ५ तारिख सम्ममा यसै ब्लग मार्फत प्रकाशन गरिने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP