यसरी प्रतिस्प्रर्धा गर्दै छन रे मुन्जङ प्रवासी कप २००९ मा सहभागि टीमहरु

July 6, 2009

नेपालको बिभिन्न जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत प्रवासीहरुको संस्था मुन्जङ प्रवासी क्लब दक्षिण कोरियाले आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगितामा यस भूमिमा हाल सम्मकै सब भन्दा बढि १३ टीमले भाग लिएका छन । उक्त प्रतियोगिताको आयोजना हुनु १ हप्ता पुर्व अस्ति भएको टीम दर्ता र गोला प्रथाको नतिजा यहाम राखिएको छ । यसै खेल तालिका अनुसार मुन्जङ प्रवासी कप २००९ संचालन हुने कुरा मुन्जङ टीम क्याप्टेन राम खड्काले जानाकारी दिनु भएको छ । ठूलो साईजमा हेर्न यहां वा स्क्रिनमा क्लिक गर्नुहोस्

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP