एन आर एन कोरियाको अध्यक्षमा बिनोद कुवरले उम्मेद्दवारी दिने

July 28, 2009

आगामी अगष्ट २ तारिख आईतबारको दिन सम्पन्न हुने गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको दोश्रो साधारण सभामा म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी बिनोद कुंवरले अध्यक्ष पदमा उम्मेद्दवारी दिनुहुने भएको छ । निर्वाचन हुने करिव निश्चित रहेकोले मतदान प्रकृयामा भाग लिन एन आर एनको सदस्यता लिईसकेको हुनु पर्ने छ । त्यसकारण उक्त दिन सल्लाहकार बिनोद कुंवर ज्युको सपनालाई साकार बनाउन सम्पूर्ण म्याग्देलीहरु लागिपर्नु पर्ने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP