बधा‌ई ! म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवरलाई

August 2, 2009

आज अगष्ट २ तारिख आईतबारको दिन सम्पन्न भएको गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको दोश्रो साधारण सभामा म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी बिनोद कुंवर अध्यक्ष पदमा निर्बिरोध निर्वाचित हुनु भएको छ । उहांले एन आर एनको अध्यक्ष पदमा उम्मेद्दवारी दिनुहुने भएपछि कोरियामा कार्यरत म्याग्देलीहरु उहांलाई जिताउन कम्मर कसेर लागि परेका थिए । सहमतिय आधारमा नै एन आर एन कोरियाको अध्यक्ष पदमा निर्बाचित हुनु भएपछि म्याग्दी समाज समितिको तर्फबाट उहांको कार्यकालको सफलताको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP