म्याग्दी समाज समिति दक्षिण कोरियाले बर्षेनी आयोजना गर्दै आईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना जुन महिनाको पहिलो हप्ता हुन सक्ने सम्भावना बढेर गएको छ । आज आईतबारको दिन कोरियामा कार्यरत म्याग्देली लगायत कार्यकारिणी समितिका सदस्यहरु संगको सम्पर्कमा जुन महिनाको पहिलो हप्ता आयोजना गरे राम्रो हुने आश्वासनहरु प्राप्त भएकोले आगामी मिटिङमा सोहि अनुसार पारित हुने लगभग निश्चित जस्तै भएको छ । आगामी मिटिङको मिति निश्चित भई नसके पनि म्याग्दी समाज समिति दक्षिण कोरिया सातौं कार्य समितिको एघारौ बैठकको मिति निर्धारण आगामी हप्ता सम्मा निश्चित हुन सक्ने कुरा समाजका अध्यक्ष नर बहादुर पुनले जानाकारी दिनु भएको छ ।यसपालिको प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना जुन महिनाको पहिलो हप्ता हुन सक्ने
March 29, 2009
म्याग्दी समाज समिति दक्षिण कोरियाले बर्षेनी आयोजना गर्दै आईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेलको आयोजना जुन महिनाको पहिलो हप्ता हुन सक्ने सम्भावना बढेर गएको छ । आज आईतबारको दिन कोरियामा कार्यरत म्याग्देली लगायत कार्यकारिणी समितिका सदस्यहरु संगको सम्पर्कमा जुन महिनाको पहिलो हप्ता आयोजना गरे राम्रो हुने आश्वासनहरु प्राप्त भएकोले आगामी मिटिङमा सोहि अनुसार पारित हुने लगभग निश्चित जस्तै भएको छ । आगामी मिटिङको मिति निश्चित भई नसके पनि म्याग्दी समाज समिति दक्षिण कोरिया सातौं कार्य समितिको एघारौ बैठकको मिति निर्धारण आगामी हप्ता सम्मा निश्चित हुन सक्ने कुरा समाजका अध्यक्ष नर बहादुर पुनले जानाकारी दिनु भएको छ ।

अप्रत्याशित रुपमा बाहिरिनु नपरेको भए थर्किने थियो आज एन सि सी कपको कार्यक्रम हल ।
March 15, 2009
----------------------------------थप फोटोहरु
आजको एन सि सी कपमा म्याग्दी समाज समितिको तर्फबाट हामीले पुन: बिजयको लागि पुर्ण तयारीका साथ एन सि सी कपमा सहभागिता जनायौं। आव्हावान गरे अनुरुप खेलाडीहरुको मनोबल बढाउन गत साल भन्दा झन्दै दोब्बर म्याग्देलीहरुको उपस्थिति समेत रह्यो । तर नतिजा सोंचे अनुरुप हुन सकेन । हामी असफल हुनुको पहिलो कारक एन सि सीको खेल ताइशिटको लागि भएको अग्रिम गोला प्रथालाई लिन सकिन्छ । अब्यबस्थित अग्रिम गोलाप्रथाले हाम्रा खेलाडीहरुलाई प्रतिस्प्रर्धिहरु सित लगातार जुध्नु पर्ने बाध्य तुल्यायो । लगातार तीन टीम सितको प्रतिस्प्रर्धाले खेलाडीहरु थकित भए । जस्को फलस्वरुप एन सि सी कपको पुन: दाबेदार म्याग्देली टीमलाई अप्रत्याशित टीमले हरायो । कार्यक्रममा कसैले पनि सायदै सोंचेको थिएन म्याग्दी समाज सेमि फाईनलबाट बाहिरिन्छ भनेर । तर नतिजा अप्रत्याशित रह्यो । म्याग्दीको लास्ट पोइन्ट हुंदा प्रतिस्प्रर्धिको जम्मा २१ मात्र थियो । सेमिफाईनलमा म्याग्देली बिजय करिब निश्चित रहेको अबस्थामा प्रतिस्प्रर्धिले लगातार ६ अंक लिएर बिजय गर्नु भनेको सोच्नै नसकिने कुरा हो । जसले म्याग्देली बिजयलाई जोडदार हुटिङ दिन उपस्थित सयौं म्याग्देलीहरुलाई निराश तुल्यायो । साच्चै अप्रत्याशित रुपमा सेमि फाईनल खेलबाटै बाहिरिनु नपरेको भए थर्किने थियो आज एन सि सी कपको कार्यक्रम हल । -btulachan-
म्याग्देली टीम स्याङजा क सित भिंड्ने
March 14, 2009
btulachan seoul, Korea
नेपाल सम्पर्क समिति सक्षिण कोरियाको आयोजनामा हुन गई रहेको एन सि सी कप भलिबल प्रतियोगिताको पहिलो चरणको दोश्रो खेलमा म्याग्दी समाज समिति तथा स्याङजा परिवार बिच प्रतिस्प्रर्धा हुने भएको छ । १० टीमलाई ए र बी गरी दुई भागमा बिभाजन गरि गरिएको नेपाल सम्पर्क समिति सक्षिण कोरियाको एन सि सी कप प्रतियोगिताको गोला प्रथा नतिजा अनुसार उक्त टाईशिट तय भएको हो । स्याङजा परिवार भलिबल खेलको लागि कोरियाली भूमिमा कडा प्रतिस्प्रर्धिको रुपमा चिनिन्छ । तर बिगतको एन सि सी कप बिजयता हामो म्याग्देली टीम पनि यस भूमिमा पुन: बिजयीको दाबेदारको रुपमा हेरिंदै आएको छ । भोलि हुने यस प्रतिस्प्रर्धामा म्याग्देली बिजयलाई सुनिश्चित बनाउन खेलाडीहरुको उत्कृष्ट खेल प्रर्दशन मात्र नभएर कोरियाली भूमिमा कार्यरत सम्पूर्ण म्याग्देलीहरु कार्यक्रम स्थलमा पुगेर खेलाडीहरुको मनोवललाई उच्च पार्नु पर्ने देखिन्छ ।
एन सि सी कपमा सहभागिता जनाउन म्याग्दी समाज भलिबल टीममा खेलाडीहरुको छनोट ।
March 2, 2009
२००९ मार्च १ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकले पहिलो चरणमा १४ जना म्याग्दी समाज भलिबल टीमकोलागि खेलाडीहरुको छनोट गरि नाम लिष्ट तयार पारेको छ । More...
२००९ मार्च १ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकले पहिलो चरणमा १४ जना म्याग्दी समाज भलिबल टीमकोलागि खेलाडीहरुको छनोट गरि नाम लिष्ट तयार पारेको छ । More...
Subscribe to:
Posts (Atom)