एन सि सी कपमा म्याग्दी समाज र स्याङजा (ए) भिड्ने

January 17, 2010

यसै हप्ता आयोजना हुन गईरहेको एन सिसी कप भलिबल प्रतियोगितामा म्याग्दी समाज र स्याङजा (ए) भिड्ने भएको छ । हिजो नेपाल मगर संघले आयोजना गरेको माघेसक्रांन्ती कार्यक्रमको हलमा सहभागि टीमका एक एक जना प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितमा गोला प्रथा मार्फत उक्त नतिजा आएको हो । म्याग्दी र स्यांजा बिचको खेल बी पोल  दोश्रो राउन्डमा अर्थात पहिलो चरणको चौठो खेल हुने छ । पहिलो खेल- कास्की र गुल्मी दोश्रो-  नेपाल मगर संघ र बाग्लुङ तश्रो- पर्वत र एम टीयु बीच पहिलो चरणको खेल हुने छ । स्याङजा बी बाईमा परेकोले तेश्रो खेलका बिजेता संग दोश्रो चरणको बिजेता संग भिडने भएको छ । प्रतियोगितामा नौ टीमको सहभगिता रहेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP