
समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रममा भाग्यशाली चिट्ठा कार्यक्रम लगायत सेलरोटी सहितको मिष्ठान्न परिकारहरु समितिको तर्फबाट बिक्री बितरण गर्ने निर्णय समेत गरेको छ । यसै सुचनालाई आधार मानि उक्त दिन कुनैपनि कार्यक्रमहरु नजुधाई दिनुहुन कोरिया स्थित संघ संस्थाहरुमा हार्दिक अनुरोध गरिएको छ ।