आंधिखोला रनिङ कपमा म्याग्देली टीम पुन: असफल

October 10, 2010

स्याङजा परिवार द्दारा आयोजित  आंधिखोला रनिङ कपको भलिबल खेलमा उत्साहित म्याग्देलीहरुलाई पुन: एक पल्ट निराश तुल्याईदिएको छ । यसपालिको आयोजनामा केहि आशा सहित  तयार गरिएका खेलाडीहरुको आकष्मिक अनुपस्थितिले पुन: हार बेहोर्नु परेको हो । आयोजनाको छैठौ खेलमा रुपन्देही टीमलाई बिजय गर्दै अगाडी बढेपनि पर्वत संगको प्रतिष्प्रर्धामा १-२ ले पराजित हुनु पर्यो ।
पर्वत संगको खेलको अन्तिम अबस्था सम्म पनि टीमका सेकेण्ड स्म्याजर  कमल पुनको उपस्थितिको प्रतिक्षा गरिएता पनि आशालाई निराशामा परिणत गरिदियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP