म्याग्दी समाज आठौ कार्य समितिको दोश्रो साधारण सभा जनवरी २२ मा सम्पन्न हुने

December 25, 2011

म्याग्दी समाज  आठौ कार्य समितिको दोश्रो साधारण सभा जनवरी २२ मा सम्पन्न हुने भएको छ । सभा स्थलको निश्चित अझै भई नसकेता पनि कोरियाको महान पर्व सल्नालको दोश्रो दिनको ५ बजे देखि रातको १२ बजे सम्म सम्पन्न गर्ने निर्णय भएको छ । साथै म्याग्दी समाज समिति दक्षिण कोरियाको १९ औ नियमित बैठकले नयां बर्ष २०१२ भब्यताको साथ मनाउने निर्णय गरेकोमा बिबिध कारणवश रद्द गरिएको छ ।   

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP