यसै हप्ताको आईतबार आठौं कार्य समितिको अन्तिम बैठक बस्ने

January 10, 2012

यसै हप्ताको आईतबार अर्थात जनवरी १५ तारिखको दिन म्याग्दी समाज समिति दक्षिण कोरिया आठौं कार्य समितिको अन्तिम बैठक बस्दै छ । राजधानी सउलको दोङदेमुनमा बस्ने उक्त बैठकले दुई बर्षे कार्याब्धिको सम्पूर्ण आर्थिक हिसाब बिबरण तयार गर्नुको साथै आगामी सलनालको पहिलो दिन सम्पन्न हुन गईरहेको नवौं साधारण सभाको बिशेष तयारी गर्ने छ । नवौं साधारण सभाको बिशेष तयारी स्वरुप बस्न लागेको आठौं कार्य समितिको अन्तिम बैठकमा सहभागि हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा सल्लाहकार सदस्य ज्युहरुलाई तल उल्यखित स्थान र समयमा अनिवार्य  उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
स्थान: दोङदेमुन स्थित डांडा गाऊं
समय: दिनको १२ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP