भरत तुलाचनको अध्यक्षतामा १८ सदस्सीय नवौ कार्य समितिको चयन

January 24, 2012

गत आईतबार राजधानी सउलको दोङदेमुनमा सम्पन्न म्याग्दी समाज समिति दक्षिण कोरियाको नवौ साधारण सभाले सातौ र आठौ कार्य समितिका सचिव भरत तुलाचनको अध्यक्षतामा १८ सदस्सीय नवौ कार्य समितिको चयन गरेको छ । सभाले नवौ कार्य समितिलाई सशक्त रुपमा अगाडी बढाउन  ३ जना उपाध्यक्ष रहने सक्ने  गरि बिधानमा थप गरेको छ । प्राय नयां अनुहारको बाहुल्यता रहेको नवौ कार्य समितिको बिबरण यस्तो छ । 
अध्यक्ष-भरत तुलाचन (छिस्बाङ)
उपाध्यक्ष-सुवाष श्रेष्ठ (बेनी)
उपाध्यक्ष-रामकृष्ण पुन (शिख पाउदार)
उपाध्यक्ष-लोक बानियां (पुलाचौर)
सचिव- बाबुराम शर्मा (पुलाचौर)
सह सचिव- कर्ण पाईजा मगर (भुरुङ तातोपानी)
कोषाध्यक्ष- मनु रोका  (नेटा)
सह- कोषाध्यक्ष- आकाश केसी ( ताकम)
सदस्यहरुमा- सुशिला रामजाली(बेनी)  लोक भट्टराई (बिम )  पुर्ण तुलाचन(छिस्बाङ) याम हर्मेल ( ताकम)सेखर राना(घतान ) सलिना श्रेष्ठ(बेनी) गणेश रिजाल(राखु ) भिम माया पुन(घोरेपानी) रेशम छन्त्याल(मल्कबाङ) र मनाराम पुन (  ) रहनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP