म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको २६ तारिख हस्तान्तरण गरिने

February 13, 2012

कम्पनी दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको अन्तिम हप्ता सम्मा हस्तान्तरण गरिने भएको छ । हिजो बसेको कार्य समितिको पहिलो बैठकले   संकलित रकमलाई यसै महिनाको २६ तारिख आईतबार हस्तान्तरण गर्ने निर्णय गरेको हो । हाल सम्म उपचारार्थ कोरियाको पुसान शहर स्थित अस्पतालमा रहेकी चेली लिला   रामजालीलाई हस्तान्तरण कार्यक्रमको लागि शनिबार सांझ देखि आईतबार सम्मको लागि   राजधानी सउल बोलाउने तयारी भईरहेको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP