सहयोग रकम हस्तान्तरण कार्यक्रम पर सर्यो

February 20, 2012

कम्पनी दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको अन्तिम हप्ता सम्मा हस्तान्तरण गरिने निर्णय भएता पनि बिबिध कारणवश हस्तान्तरण कार्यक्रमलाई केहि पर सारिएको छ । म्याग्दी रनिङ कप तयारीको लागि बोलाईएको बिशेष बैठक केहि पर सारिए पछि हस्तान्तरण कार्यक्रम समेत सरेको छ । आगामी ४ वा ११ तारिख आईतबार बैनी लिला रामजालीलाई सउल ल्याई म्याग्देलीहरु बिच भेटघाट गर्दै संकलित रकम हस्तान्तरण गरिने छ ।


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP