यस्तो बन्ने छ, म्याग्दी अस्पतालमा आकस्मिक कक्ष

March 12, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनीमा निर्माण गर्न लागेको आकस्मिक कक्षको लागि आवश्यक नक्सा सहित भवनको रुपरेखा तयार भएको छ । एटेज ट्वाईलेट र बाथरुम सहित तीन वटा कोठा भएको आकस्मिक कक्षको एक तल्ले भवनको नक्सा सहित भवनको रुपरेखा बेनी स्थित भवन निर्माण समितिले म्याग्दी समाज समिति दक्षिण कोरियालाई पठाएको हो । समितिले भवनको नक्सा अनुसारको रुपरेखा तयार गर्न लागेको रु ४००० को बील समेत ईमेल मार्फत पठाएको छ । भित्र गएर  नक्सा र भवनको रुप हेर्नुस.....
                      
                       
                              

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP