फोटो स्लाईड साईटले आज देखि सेवा बन्द गर्यो

March 7, 2012

म्याग्दी समाज तथा थसेस कोरिया ब्लगमा निशुल्क राखिदै आएको  फोटो स्लाईड   मार्च १२ तारिख देखि सेवा बन्द  भएको छ ।  निशुल्क फोटो स्लाईड साईट http://www.slide.com/ ले  करिव तीन महिना देखि मार्च १२ तारिख सम्म मात्र सेवा उपलब्ध गराउने भएकोले सम्न्धित फोटोहरु अन्यत्र सार्न सुचना दिई रहेको थियो ।  ब्लगमा रहेका सबै तस्बीरहरुलाई अन्यत्र सुरक्षित राखिएकोले हाललाई अर्को निशुल्क साईटको खोजि भई रहेको जानाकारी गराउंदछौं ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP