म्याग्देली चेली लिला रामजालीलाई बाग्लुङ सम्पर्क समितिबाट ३२०,००० ओन सहयोग

March 13, 2012

कोरियाली भूमिमा सकृय संस्था बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले कम्पनी दुर्घटनामा परि दुबै हात गुमाउन पुगेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ ३२०,००० (तीन लाख बीस हजार ओन) प्रदान गर्ने भएको छ । बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री पुर्ण काउचाले आज फोन सम्पर्क गरि समितिको  आईतबार बसेको कार्य समितिको बैठकले  बिरामी चेली लिलालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको बताउनु भयो । आर्थिक सहयोगको लागि म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP