आकस्मिक कक्ष निर्माणको पहिलो किष्टा नेरु चार लाख नेपाल पठाईयो

May 1, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजार स्थित म्याग्दी अस्पतालमा निर्माण गर्न लागेको आकस्मिक कक्षको लागि पहिलो किष्टा स्वरुप नेरु चार लाख रुपैयां म हिजो मंगलबार पठाईएको छ । निर्माण समितिका अध्यक्ष श्री टेक बहादुर पुनको नाममा पठाईएको उक्त रकम पश्चातको दोश्रो किष्टा यसै हप्ताको अन्तिम तिर पठाईने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP