म्याग्दी रनिङ कप २०१२ मा एम टि यु टीम बिजयी

June 3, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले हिजो आईतबार आयोजना गरेको म्याग्दी रनिङ कप २०१२ मा एम टि यु टी (Migrant Trade union) ले प्रथम स्थान हांशिल गरेको छ भने पर्वत  सेवा समाज  र नेपाल मगर संघ क्रमश द्दितिय र तिर्तिय भएका छन । त्यस्तै भाग्यशाली चिनोको प्रथम पुरस्कार म्याग्दी बेनीका टेक बहादुर बानियालाई परेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP